अछाम - अछामको मेल्लेख गाउँपालिकामा अध्यक्षमा माओवादी केन्द्रका ज्वाला साउँद र उपाध्यक्षमा कांग्रेसका नृपबहादुर खड्का निर्वाचित भएका छन् । एमालेबाट उम्मेदवार भीमबहादुर खड्कालाई ९ सय ६० मतान्तरले पराजित गर्दै साउद निर्वाचित भएका हुन् । निर्वाचित साउँदले ५ हजार १ सय ४४ मत पाउँदा एमालेका खड्काले ४ हजार १ सय ८४ मत पाए । गाउँपालिका उपाध्यक्षमा…