हुलाकी राजमार्ग : १६ वर्षमा ७३ प्रतिशत प्रगति

काठमाण्डु - सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर पनि प्राथमिकता नदिँदा १६ वर्षमा हुलाकी राजमार्गको ७३ प्रतिशतमात्रै काम भएको छ । २०६६ साउनबाट निर्माण सुरु भएको राजमार्ग हालसम्म करिब ७३ प्रतिशतमात्रै निर्माण सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालयका सूचना अधिकारी विष्णुबाबु पाण्डे बताउँछन् । विगतमा चिठीपत्र आदानप्रदान गर्न प्रयोग हुने तराई÷मधेश क्षेत्रको झापादेखि कञ्चनपुरको दैजिसम्म हुलाकी…