चीनमा ओली–मोदी भेट अनिश्चित

काठमाण्डु – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गर्ने भनिएको भेटवार्ता अनिश्चित बनेको छ । प्रधानमन्त्री ओली चीन जानुअघि भेटवार्ता हुनसक्ने चर्चा भए पनि अहिले भेटवार्ता निश्चित हुन नसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । ‘हामी दुवै प्रधानमन्त्रीबिच भेटवार्ता गराउन प्रयासरत छौं तर भारतीय पक्षले कोसिस गर्छाै भनेको छ तर…