काठमाण्डु- सरकारले बैंक नोट बाहेकका सबै कागजात नेपालमै छाप्ने व्यवस्था गरेको छ। आइतबार आयोजित अठारौँ पुस्तकालय दिवस–२०८२ मूल समारोहमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारसँग सम्बन्धित सबै स्टिकर, हुलाक टिकट, लालपुर्जा लगायतका सबै कागजात नेपालमै छाप्ने व्यवस्था मिलाइएको जानकारी दिए। उनले भने ‘अबदेखि बैंक नोट बाहेक सबै कुरा हुलाक…