पेट्रोलियम पदार्थको मूल्य घट्यो, डिजेल र मट्टीतेलको कति ? (सूचीसहित)

काठमाण्डु – नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । सोमबार बिहानदेखि लागू हुने गरी निगमले मूल्य घटाइएको छ । निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाण्डुका लागि प्रतिलिटर अमेरिकी डलर ७ रुपैयाँले घटाइएको जनाइएको छ ।…