काठमाण्डु - इजरायलले गाजासिटीमा हमासका सैन्य प्रवक्ता अबु ओबैदा हवाई आक्रमणमा मारिएको दाबी गरेको छ । हमासले भने ओबैदा मारिएको पुष्टि नगरेको जनाएको छ । हमासका प्रवक्ता मारिएपछि इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायली रक्षा बल र शिन बेटलाई बधाई दिएका छन्। ओबेदा, हमासको प्रचार प्रसार र इजरायलविरुद्ध आलोचनाका लागि चर्चित थिए। उनी ७ अक्टोबर २०२३…