काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तोकिएको मितिमा हुने सम्भावना कम भएको छ। प्रधानमन्त्री ओलीको आगामी भदौ ३० र ३१ (सेप्टेम्बर १५–१७) मा दुई दिने भारत भ्रमणको कार्यक्रम तय भएको थियो। यसअघि भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री भदौ १ गते दुई दिने नेपाल भ्रमणमा काठमाडौं आएका थिए र सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र…