काठमाण्डु- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हिरासतबाटै आफ्ना कार्यकर्तालाई सन्देश पठाएका छन्। प्रहरी हिरासतमा रही स्वास्थ्यका कारण त्रिबि शिक्षण अस्पतालमा उपचार गराइरहेका ओलीले कार्यकर्तालाई ५ सन्देश पठाएका हुन् । एमाले सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत आफू आफूमै भिडेर बिरोधीको मसाल बनेका एमाले पङ्क्तिलाई सन्देश दिएको जानकारी दिए । उनले लेखेका छन् बिरोधीसँग भिड्न डराउने…