चुनावका बेला सुरक्षाकर्मीको मृत्यु भए २० लाख दिने सरकारको निर्णय

काठमाण्डु – सरकारले स्थानीय तह निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रुपैयाँ दिने निर्णय गरेको हो । बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको…