मन्त्रिपरिषद्को बैठकद्वारा राष्ट्रपति समक्ष बजेट अध्यादेश सिफारिस

काठमाण्डू - सरकारले आर्थिक वर्ष २०७८-७९ को वार्षिक बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बजेटलाई स्वीकृत गरी ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि आजै बजेट प्रस्तुत हुनेछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज दिउँसो…