काठमाण्डु – भेरी अस्पतालमा बिहीबार राती चिकित्सक, नर्स तथा उपचारमा खटिएका अन्य स्वास्थ्यकर्मी माथि भएको आक्रमणको नेपाल डेन्टल एसोसिएसनले भत्र्सना गरेको छ । एसोसिएसनका अध्यक्ष डा सुभित मास्केले विज्ञप्ति जारी गर्दै घटनाको दाषिलाई माफि दिने वा कारवाहीमा कमी देखिए देशब्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर भई सम्वन्धित अपराधीहरुलाई…