आज तपाईंको भाग्यफल कस्तो रहला ?

काठमाण्डु - वि.सं.२०७८ साल जेठ १४ गते शुक्रबार । ईश्वी सन् २०२१ मे २८ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५१ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्यात्म तथा धार्मिक क्षेत्रमा रुची बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै…