काठमाण्डु – राम्रा नीति बने पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा नेपालमा बिजुलीको खपत बढाउन नसकिएको र क्षेत्रीय बजारमा समेत व्यापार गर्न नसकिएको यस क्षेत्रका जानकार तथा सरोकारवालाले टिप्पणी गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज आयोजना गरेको ‘स्वदेशी खपतसँग विद्युत् व्यापार र आगामी बजेट विषयक’ श्रव्यदृश्य अन्तरक्रियामा सहभागीले कार्यान्वयन हुने गरी आगामी आर्थिक…