आज कुन राशिका लागि कति शुभ ? हेर्नुहोस भाग्यफल

काठमाण्डु -  विसं २०७८ साल जेठ १२ गते बुधबार । इस्वी सन् २०२१ मे २६ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ११ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५१ मिनेटमा । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययन अध्यापनमा मन नजाने हुनाले उपलब्धि अरूकै पोल्टोमा पर्नेछ ।…