नवनियुक्त रक्षा सचिव शर्माले गरे जङ्गी अड्डाको निरीक्षण

काठमाण्डु -  रक्षा मन्त्रालयका नवनियुक्त रक्षा सचिव किरणराज शर्माले जंगी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । रक्षा सचिव शर्माले सोमबार जंगी अड्डाको निरीक्षण भ्रमण गरेका हुन् । रक्षा सचिव शर्मालाई वर्तमान वस्तुस्थिति, नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य लगायत नेपाली सेना सम्बन्धी अन्य विविध विषयहरुमा प्रस्तुतिकरण गरिएको थियो । उक्त कार्यक्रममा नेपाली…