आफूलाई दुर्व्यवहार गर्ने खड्कालाई छाड्न विरोध खतिवडाको प्रहरीलाई आग्रह

मकवानपुर - चुनावी प्रचार कार्यक्रमका क्रममा आफूलाई दुर्व्यवहार गरेका पुरुषोत्तम खड्कालाई रिहा गर्न विरोध खतिवडाले प्रहरीलाई आग्रह गरेका छन् । मकवानपुर–२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खतिवडाले आफूलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हेटौडा–२ चौकीटोल बस्ने पुरुषोत्तम खड्कालाई रिहा गर्न प्रहरीलाई आग्रह गरेका हुन् । खड्कालाई कुनै कारबाही नगरी रिहा गरिदिन खतिवडाले प्रहरी उपरीक्षक वामदेव…