काठमाण्डु उपत्यकामा बढ्यो सार्वजनिक सवारीको भाडा (सूचिसहित)

काठमाण्डु- बागमती प्रदेश सरकारले काठमाण्डु उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढाएको छ । नयाँ बर्षदेखि लागू हुनेगरि बागमती प्रदेश सरकारले भाडादर समायोजन गरेको हो । समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म तोकिएको छ । नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५…