काठमाण्डु - शिवम् सिमेन्ट लिमिटेडले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताललाई १९० थान अक्सिजन सिलिण्डरसहित विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेको छ। शिवम् सिमेन्ट लिमिटेडले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताललाई १९० थान अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य वितरण गरेको गरेको हो । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को दोस्रो भेरियन्टको व्यापक रुपमा प्रभाव…