काठमाण्डु – नेकपा एमालेका नेता एवं गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रियसभा उपनिर्वाचनको तयारीमा जुटेका छन् । जेठ ६ गते बिहीबार हुन लागेको बागमती प्देश राष्ट्रिय सभाको उपनिर्वाचनको तयारी स्वरुप गृहमन्त्री बादल हेटौंडा पुगेका छन् । हेटौंडामा पुगेका गृहमन्त्री बादलले नेकपा एमालेका नेताहरुसँग आन्तरिक छलफल सुरु गरेका छन् । गृहमन्त्री बादलसँगै काठमणडु महानगरका मेयर विद्यासुन्दर शाक्य…