काठमाण्डु – नेपालमा कोरोनाको दोस्रो लहर फैलिरहेको छ । आवश्यक पुर्व तयारी नहुँदा अहिले भएका स्वास्थ्य संरचनाले धान्ने नसक्ने स्थिति निम्तिएको छ । पछिल्ला दिनमा मृत्युदर पनि बढिरहेको छ । तर, अझै राजनीतिक दलहरु कोरोना नियन्त्रणमा भन्दा पनि सरकारको जोड घटाउमा व्यस्त छन् । अझैपनि प्रभावकारी कदम नचाले तेस्रो लहरले अझ भयावह रुप लिन सक्ने…