अक्सिजन प्लान्टका लागि डेढ करोड सङ्कलन

पोखरा - गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि विभिन्न संस्था तथा व्यक्तिबाट एक करोड ५१ लाख सात हजार ६४० सहयोग सङ्कलन भएको छ । प्लान्ट स्थापनाका लागि १०० दान गरौँ, महामारीमा प्राण राखौँ’ भन्ने नाराका साथ आर्थिक सङ्कलन महाअभियान सञ्चालन गरिएको थियो । पोखराको अग्रणी व्यापारिक घराना बतास…