-शर्मिला पाठक/काठमाण्डु - कोभिड–१९ बाट सङ्क्रमितको उपचारका लागि काठमाण्डु महानगरपालिकाले सक्रियता बढाएको छ । पछिल्लो समय काठमाण्डुमा बिरामीको सङ्ख्या बढिरहेको र उपचारमा समस्या हुँदा महानगरपालिकाले अस्पताललाई आवश्यक उपकरण र कर्मचारीसमेत सहयोग गरेर उपचारका लागि सक्रियता देखाएको हो । शुक्रबारदेखि महानगरको अनुदान सहयोगबाट नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहित ५० श्ययाको आइसोलेशन सञ्चालनमा आएको छ । आइसोलेशन सञ्चालन गर्न…