काठमाण्डु - विसं २०७८ साल जेठ ०९ गते आइतबार । इस्वी सन् २०२१ मे २३ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १४ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४८ मिनेटमा । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मायाप्रेममा एकअर्काबीच नजिक हुने समय रहेको छ भने जीवन साथीको…