काठमाण्डु - पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि बीमा समितिले दिएको समय भित्र पाँच कम्पनीले प्रस्ताव गरेका छन् । मंगलरबार सम्म अन्नपूर्ण रि, काठमाण्डु रि, पु्रुडेन्सियल रि, हिमालयन रि र जेन्युन रि गरी पाँच कम्पनीले लाइसेन्सका लागि आवेदन दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौड्यालले जानकारी दिए । “समितिले दिएको समय सिमा भित्र पाँच कम्पनीको प्रस्ताव परेको छ,”उनले भने,…