एमालेनिकट बुद्धिजीवी परिषदकाे अध्यक्षमा डा देवकोटा, १३७ सदस्यीय कमिटी चयन

काठमाण्डु – नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा प्रा डा दिनेशचन्द्र देवकोटा चयन भएका छन् । दशौँ राष्ट्रिय अधिवेशनले देवपकोटाको अध्यक्षतामा १३७ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मतरूपमा चयन गरेको हो । डा देवकोटा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष छन् । कमिटीको उपाध्यक्षमा क्रमशः विधान आचार्य, प्रा कामानन्द देव, कविता लुइँटेल, डा दीपेन्द्र भण्डारी र राधा अधिकारी,…