उद्योगमन्त्रीको पहलमा सुदूरपश्चिम प्रदेशका अस्पताललाई २३ करोड ४० लाख बजेट निकासा

काठमाण्डु – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको पहलमा सुदूरपश्चिम प्रदेशका अस्पतालमा स्वास्थ्य सामाग्री खरिदका लागि बजेट निकाशा भएको छ । कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि सुदूरपश्चिम प्रदेशका तीन वटा अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री खरिदका लागि बजेट निकासा गरिएको हो । मन्त्री भट्टसहित सांसदहरु नारद मुनि राना र निरु देबि पालको विशेष…