काठमाण्डु – सरकारले जेठ १७ गतेसम्म अन्तराष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमण फैलिरहेकाले त्यसलाई रोकथाम गर्नका लागि उडान प्रतिबन्ध लब्याएको जनाएको छ । यसअघि सरकारले वैशाख मसान्तसम्म अन्तराष्ट्रिय उडानमा प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । प्राधिकरणले भारतसँग सातामा दुई उडान…