कैलाली - सुदूरपश्चिम प्रदेशमा पछिल्लो हप्तामा कोरोना भाइरसको सङ्क्रमण र मृत्यु हुने दर अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो हप्तामा आठ हजार ६२१ जनाको नमूना परीक्षण गरिएकामा चार हजार ३३१ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार एक हप्ताअघिसम्म रोगबाट मृत्यु हुने १४५जना रहेकामा यस हप्तामा बढेर २५६ पुगेका छन् । मृत्यु हुनेमा सबैभन्दा…