नकारात्मक विचार बढ्दैछ ? शरीरमा यो भिटामिनको कमी भएकाे हुनसक्छ

काठमाण्डु– स्वस्थ शरीर र दिमागका लागि विभिन्न पोषक तत्वहरूको सन्तुलित सेवन अत्यावश्यक हुन्छ। तीमध्ये भिटामिन बी१२ शरीरको लागि विशेष महत्त्व राख्छ। यो पोषक तत्वले रक्त उत्पादनदेखि मानसिक स्वास्थ्यसम्ममा महत्वपूर्ण भूमिका खेल्छ। भिटामिन बी-१२ शरीरले आफैं बनाउन सक्दैन । अर्थात् यसको मात्रालाई आहारबाट सन्तुलनमा राख्नुपर्छ । पुरुष र महिलाको शरीरमा भिटामिन बी-१२ को सामान्य स्तर २००…