भक्तपुरमा अस्पतालका श्यया भरिए, केमिकल अभावले स्वाब संकलन रोकिँदै

भक्तपुर - कोरोना भाइरस सङ्क्रमित बिरामीले भक्तपुर अस्पतालका सबै शैया भरिएका छन्। अस्पतालको क्षमताभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको भक्तपुर अस्पतालमा अक्सिजन अभाव हुँदा समस्या पर्न थालेको छ। निजी अस्पतालले कोरोना सङ्क्रमित बिरामीको उपचार नगरेको अहिलेको अवस्थामा भक्तपुर अस्पतालमा बिरामीको चाप बढे पनि अक्सिजन नहुँदा भर्ना भएका बिरामीको उपचारमा समस्या परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.…