काठमाण्डु- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेका छन् । को पाइलटको अभावमा काठमाण्डु–दुबई–काठमाण्डु उडानमा भएको ढिलाइलगायतका विषयमा मन्त्री किरातीले अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधका हुन् । जसअनुसार मन्त्रीस्तरीय निर्णयबाट निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई कोपाइलट अभावले शनिबार राति दुबई उडानमा ढिलाइ भएको घटना, मलेसिया उडानका लागि…