काठमाण्डुसहित पश्चिममा भारी वर्षाः बाढी-पहिरोको जोखिम

काठमाण्डु- देशका विभिन्न भू–भागमा गए रातिदेखि वर्षा भइरहेको छ । काठमाण्डु उपत्यकासहित देशको पश्चिमी भागमा भारी बर्षा भइरहेको हो । बुधबार विजया दशमीका वर्षाका कारण मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको जनाइएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले आज देशैभर हल्का तथा मध्यम वर्षा…