निर्वाचन आचारसंहिताबारे बाेल्यो कांग्रेस

काठमाण्डु - नेपाली कांग्रेसले राजनीतिक दलहरूसँग छलफल नगरी निर्वाचन आयोगले स्थानीय तह चुनावमा उम्मेदवार बन्न अहिलेका पदाधिकारीले पदबाट राजीनामा दिनुपर्ने प्रावधान बनाएकाले विवाद भएको जनाएको छ । बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर्ता गर्नुभन्दा पहिला पदबाट राजीनामा दिनुपर्ने विषय आचारसंहितामा समेट्नुभन्दा पहिला नै दलहरूसँग छलफल गरेर मात्रै निर्णय लिनुपर्ने कांग्रेसको मत छ । कांग्रेस सहमहामन्त्री जीवन परियारले…