काठमाण्डु – सर्वोच्च अदालतले रिट निवेदन दर्ता गर्ने र सुनुवाइको समय निर्धारण गरेको छ । कोरोना भाइरस तिब्र रुपमा फैलीएको र सरकारले बन्दाबन्दी लागू गरेकाले सहजताका लागि समय निर्धारण गरेको सर्वोच्च अदालतका उपरजिष्ट्रार राजु ढुङ्गानाले जानकारी दिए । बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट तथा कोभिड महामारी, जीवन र जनस्वास्थसँग सम्बन्धित रिट निवेदनहरु दर्ताको समय बिहान ११ः०० देखि…