काठमाण्डुमा निषेधाज्ञा कडा पार्न सिडिओ सहितको टोली सडकमा

काठमाण्डु - काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमनमा निस्किएका छन् । शनिबार सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षा अधिकारी, काठमाण्डुका मेयर विद्यासुन्दर शाक्यकासाथ पराजुली अनुगमनमा निस्केका हुन्। शुक्रबार बसेको जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) बैठकले निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको थियो।सोही अनुसार काठमाण्डु प्रशासनले जारी निषेधाज्ञालाई थप कडा…