मकवानपुरमा आइतबारदेखि बैशाख मसान्तसम्म निषेधाज्ञा लागू हुने

मकवानपुर - जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैशाख १९ गते राति १२ः०० देखि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । वैशाख ३१ गते राति १२ः०० बजेसम्मका लागि जारी भएको निषेधाज्ञामा औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरीद गर्न नजिकका पायक पर्ने स्थानमा जानबाहेक अन्य अनावश्यक काम हिँड्डुल गर्न नपाउने व्यवस्था गरिएको जिल्ला प्रशासन…