नारायणी अस्पतालमा दुई संक्रमितको मृत्यु

पर्सा – वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको निधन भएको छ । कडा निमोनिया र श्वासप्रश्वासमा समस्या रहेका सर्लाहीको दङ्गाहा–४ निवासी ४३ वर्षीय पुरुष र बाराको शवर्ण नगरपालिका–७ निवासी ३० वर्षीया महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । निमोनिया र उच्च ज्वरो रहेका पुरुषको १ः४५ र महिलाको १२ः१५ बजे मृत्यु भएको नारायणी…