काठमाण्डु – निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनका लागि मतदानस्थलको विवरण सार्वजनिक गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगले सोमबार मतदानस्थलको विवरण सार्वजनिक गरेको हो । पूरा विवरण: