काठमाण्डु – नेपाल प्रहरीका तीन एआईजी बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमाथि अआज सुनुवाई तोकिएको छ । जुनियरलाई बढुवा गरेर सिनियरलाई छुटाएको भन्दै डीआईजी ईश्वरबाबु कार्कीलगायतले बढुवाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा बिहीबार रिट दर्ता गराएका थिए । सो रिटमाथि सुनुवाईका लागि आइतबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेसी तोकिएको हो । चैत १ गते…