नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको निष्कर्ष

काठमाण्डु - राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निष्कर्षमा पुगेकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको आज १५ दिन पुगेको छ । गत २० भदौमा नागरिकता विधेयक शीतल निवास पठाइएको थियो । आज राति १२ बजेसम्म उक्त विधेयक प्रमाणीकरण गर्ने समय छ…