मधेश प्रदेश सरकारद्वारा ठोरी क्षेत्रलाई विशेष पर्यटकीयस्थल घोषणा

काठमाण्डु - मधेश प्रदेश सरकारले पर्साको ठोरी क्षेत्रलाई आज विशेष पर्यटकीयस्थल घोषणा गरेको छ । पर्साको ठोरीमा आज आयोजित विशेष कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउत गद्दीले यस क्षेत्रलाई प्रदेशको विशेष पर्यटकीय क्षेत्रको रूपमा घोषणा गरे । तराई मधेशको ‘मिनी उपत्यका’को नामले समेत परिचित ठोरीको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले ठोरीलाई मधेश प्रदेश सरकारले पर्यटकीयस्थल घोषणा गरिएको…