विश्वप्रसिद्ध अवार्ड जितेलगत्तै सन्दुत रुइत जन्मगाउँको आँखा शिविरमा

ताप्लेजुङ - विश्वप्रसिद्ध बहराईन सरकारको ईशा अबार्ड प्राप्त गरेका वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइत यति खेर आफनै गृह जिल्लाकाे आँखा शिबिरमा पुगेका छन् । गत ९ फागुनमा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाको हातवाट विश्व प्रसिद्ध अबार्ड ग्रहण गरे पछि पहिलो पटक उनी गृह जिल्ला आइपुगेका हुन् । शनिबार देखी आफ्नै जन्म गाउँ…