काठमाण्डु - वि.सं.२०७७ साल चैत्र २५ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल ०७ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २२ मिनेटमा । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)अध्ययनमा विजय हुने योग रहेकोछ भने अन्य साथी हरुलाई किनारा लगाउदै पुरस्कार हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद…