दाङका अवैध १० क्रसर उद्योग तत्काल बन्द गर्न लुम्बिनी प्रहरी प्रमुखको निर्देशन

दाङ – लुम्बिनी प्रदेश प्रहरीले मापदण्ड विपरित सञ्चालनमा रहेका दाङका दशवटा क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएको छ । सुरुमा बन्द गरी स्थानीय प्रशासनकै मिलेमतोमा पुनः उद्योग सन्चालन गरिएको समाचार सार्वजनिक भएपछि लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दलाई तत्काल ती क्रसर उद्योग बन्द गर्न निर्देशन दिएका हुन्…