चोलेन्द्रको समर्थनमा अनसन बस्न खोज्ने चार वकिल सर्वोच्चबाट पक्राउ

काठमाण्डु – सर्वोच्च अदालत बार परिसरबाट चार जना वकिल पक्राउ परेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसियसन विरुद्ध अनसन बस्न बार परिसरमा पुगेका अधिवक्ता स्वागत नेपालसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले अदालत सुचारु हुनुपर्ने माग राख्दै बारको भवनमा अनसन बस्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले…