काठमाण्डु – बागलुङमा गत आइतबार भएको ग्याङ फाइटमा संलग्न भएको आरोपमा ७ जना युवा पक्राउ परेका छन् । ग्याङ फाइटमा दुई जना युवाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका डीआर्यजी घनश्याम अर्यालले जानकारी दिए । प्रहरीले पक्राउ परेका युवाकाे परिचय खुलाएकाे छैन् । गत आइतबार जिल्लाको बडिगाड गाउँपालिका–१०…