बेइजिङ - चीनमा कोभिड–१९ विरूद्ध खोप लगाउने कार्यलाई तदारूकदाका साथ अघि बढाइरहेको स्वास्थ्य विशेषज्ञहरूले बताएका छन् । खोप सुरक्षित रूपमा सञ्चालनमा रहेको चिनियाँ चलिरहेको र हालसम्म चीनमा लगाइएको खोपको सङ्ख्या १० करोड मात्रा पुगिसकेको छ । चिनियाँ खोपको सुरक्षा प्रभाव छ महिनाभन्दा बढीसम्म भएको चिनियाँ रोग नियन्त्रण तथा निवारण केन्द्रका प्रथम विशेषज्ञ वाङ ह्वाछिङले जानकारी…