पत्रकार महासंघको निर्वाचनः अध्यक्षका लागि ५ जना उम्मेदवार, को को परे ? (सूचीसहित)

काठमाण्डु – नेपाल पत्रकार महासंघको आगामी २५ गते हुने निर्वाचनको अध्यक्ष पदका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । नयाँ नेतृत्वका लागि दलीय गठनबन्धनसहित पत्रकारहरूले विभिन्न पदमा उम्मेदवारी दिएका हुन् । निर्वाचन समितिका अनुसार अध्यक्षमा कांग्रेस–माओवादी केन्द्र गठनबन्धनबाट प्रेस युनियनका विपुल पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका छन् भने युनियनकै तर्फबाट रामप्रसाद दाहालले उम्मदवारी दिएका छन् ।…