स्वास्थ्य मन्त्रालयले भन्योः वायु प्रदुषण बढ्यो, मर्निङवाक नजाऔं

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मौसममा आएको परिवर्तनले वायु प्रदुषण बढेको भन्दै अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्किन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा वायु प्रदुषणका कारण स्वासप्रश्वासमा कठिनाईलगायतका विभिन्न समस्या देखिएकाले घर बाहिर नजान आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘घरबाहिर खुलास्थानमा नबसौं, नखेलौं मर्निङवाकमा जाने वा…