अफगानिस्तान भूकम्पमा ८ सय बढीले ज्यान गुमाए, प्रत्येक घरमा १० जना सम्म घाइते

काठमाण्डु– अफगानिस्तानमा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परि ८ सय जना बढीको मृत्यु भएको छ । पाकिस्तानको सीमानजिकैको दक्षिण–पूर्वी अफगानिस्तानमा ६.३ म्यग्निच्युडको भूकम्पमा परेर हजारौं जना घाइते भएका छन् । गम्भीर खडेरी, सहायता कटौती र भोकमरी संकट खेपिरहेको अफगानिस्तानमा अर्को विपत्ति थपिएको हाे । उद्धार प्रयास जारी रहेको छ भने हजारौं व्यक्तीहरुले खुला ठाउँमा रात…